कास्की बारमा सर्वसम्मत
समाधान संवाददाता
२०७८ कार्तिक १६ गते १६:४१

समाधान संवाददाता
पोखरा, १५ कात्तिक
कास्की जिल्ला अदालत बार एसोसियसनको अधिवेशनबाट २०७८/०८० का लागि पदाधिकारी तथा सदस्य सर्वसम्मत भएका छन् ।
बारको सोमबार भएको निर्वाचनबाटअध्यक्ष नारायणप्रसाद शर्मा, उपाध्यक्ष लीलावल्लौ न्यौपाने, सचिव युवराज पराजुली, सहसचिव सीता भट्टराई र कोषाध्यक्ष भूपराज पोखरेल चुनिए । कार्यसमितिसदस्यमा बिनाका शर्मा,शुष्मा ओझा,दधिराम पौडेल,दीपा कोइराला, विमलप्रसाद लामिछाने, रुद्रलाल कुँवर र कल्याणी अधिकारी सर्वसम्मत भएको वरिष्ठ अधिवक्ता तथा निर्वाचन समिति प्रमुख पदमपाणि देवकोटाले जानकारी दिए ।
सम्बन्धित






समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना, मन्त्रीहरूद्वारा बजेट र कानुनको सुनिश्चितता
चरक हस्पिटल १४ औं वर्षमा : उत्कृष्ट कर्मचारी सम्मानित, बटुकलाई सहयोग
जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया