शिकार खेल्न गएका तनहुँ थप्रेकका युवककाे गाेली लागेर मृत्यु
समाधान संवाददाता
२०७८ मंसिर २० गते ८:१२
पाेखरा ।
शिकार खेल्न गएका तनहुँको शुक्लागण्डकी नगरपालिका-१ थप्रेकका १ युवककाे गोली लागेर एक युवकको मृत्यु भएको छ ।
आइतबार राति सिकार खेल्न गएका सोही ठाउँकै १७ वर्षीय रोहित मल्लको गाेली लागेर मृत्यु भएको जिल्ला प्रहरी तनहुँले पुष्टी गरेकाे छ ।
गाेली कसरी लाग्याे भन्ने अनुसन्धान भैरहेकाे प्रहरीले बताएकाे छ । प्रारम्भिक अनुसन्धानमा वन्दुक मृतक राेहित मल्लले नै बाेकेकाे बताइएकाे छ । प्रहरीले राेहितसँगै गएका उनकैका छिमकी ४७ वर्षीय सुमन गुरुङलाई गिरफ्तार गरेकाे छ । घटनास्थलबाट बन्दुक पनि बरामद भएकाे छ ।
उनीहरु दुई जना रतनपुर सामुदायिक वनकाे तुरतुरे भन्ने पाखामा शिकार खेल्न गएका थिए ।
सम्बन्धित









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया