फेवातालमा भुरा माछा छाडियो
समाधान संवाददाता
२०७८ मंसिर २९ गते १६:१०

फेवातालमा माछाका भुरा छोडिएको छ ।
बुधबार महानगरपालिका कार्यबाहक मयेर मञ्जुदेवी गुरुङले माछाका भुरा छाडेकी हुन् । पोखरा १८ खपैदीमा भएको कार्यक्रममा सिल्भर कार्प र विगहेड कार्प जातका माछा छाडिएको छ ।
जलारी समुदायको जीवन यापनमा माछाले भुमिका खेलेककाले बुधबार फेवातालमा १६ हजार माछाका भुरा छाडिएका १८का अध्यक्ष रणबहादुर थापाले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया