रक्षामन्त्री रिजालको राजीनामा स्वीकृत
समाधान संवाददाता
२०७८ पुष ५ गते १८:११

काठमाडौं ।
रक्षामन्त्रीबाट डा. मिनेन्द्र रिजालले दिएको राजीनामा स्वीकृत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा स्वीकृत गरेकी हुन् । राजीनामा स्वीकृतसँगै मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका छन् ।
पुस १ गते रिजालले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्री लडेका मिनेन्द्रले चुनावमा पराजित भएपछि नैतिकरूपमा राजीनामा दिएको बनाएका थिए ।
सम्बन्धित







पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान
हुँदीभन्ज्याङ मन्दिरका दाता सम्मानित
लेखनाथ डोजो च्याम्पियन
एमालेको ११ औं महाधिवेशन : गण्डकीमा महासचिवसम्मका आकांक्षी
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया