अनेरास्ववियु मादी गाउँपालिका अध्यक्षमा रबि

पोखरा । नेकपा एमाले भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको मादीगाउँपालिकाको प्रथम पालिका सम्मेलनले योगबाहादुर क्षेत्री (रबि)को अध्यक्षतामा ६ पदाधिकारी सहित २५ जनाको कमिटी चयन गरेको छ ।

मंगलबार मादी गाउँपालिका वडा नम्बर ४ मा भएकाे पालिका सम्मेलन सम्पन्न भएको अध्यक्ष रबिले बताए । अध्यक्षा रबि सहित उपाध्यक्ष सन्देश रानाभाट, सचिब प्रतिक अधिकारी, सह–सचिवमा मनोज साप्कोटा र कुसुम गुरुङ, कोेषध्यक्ष, विजय बराल चयन भएको उनले बताए । उनका अनुसार पालिका सम्मेलनमा उत्साह पूर्वक विद्यार्थीहरुको सहभागित भएको थिए । ‘हामीहरु पालिकामा २ सयभन्दा बढी विद्यार्थीहरुको सम्मेलन सफलता पायौं ।’

सम्मेलनमा अनेरास्वीयु पुर्व केन्द्रीय उपाध्यक्ष तथा नेकपा एमाले गण्डकी प्रदेशका उप–सचिव रश्मी आर्चायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उनले मादीगाउँपालिका भौगोलिक विकटता भएरपनि उत्साह पूर्वक सम्पूर्ण विद्यार्थीहरुको सहभागिताका भएकोमा खुसी व्यक्त गर्दै आयोजक कमिटीलाई धन्यवाद दिए ।







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया