लेखनाथ सामुदायिक सहकारीको सम्मान

लेखनाथ ।
पोखरा २७तालचोकमा रहेको लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारीले विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । सहकारीको वार्षिक कार्यक्रम अन्तर्गत शनिबार भएकोकार्यक्रममा प्रविधि मैत्री कृषि प्रणालीमा सहयोग पु¥याउने उत्कृष्ट १९ कृषक,७५ वर्षमाथि ज्येष्ठ सदस्य २५ जना,सक्रियउपसमिति, सेयर सदस्यका छोराछोरीमध्ये कक्षा १२ माउत्कृष्ठ अंकल्याउन सफल विद्यार्थी र सक्रिय सेयर सदस्यलाई सम्मान एवं पुरस्कृत गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सहकारी डिभिजन कार्यालयका रजिस्टार उदयबहादुर पराजुलीले सहकारीलाई जीवन्त र प्रभावकारी बनाउन सामूहिक चिन्तन हुनुपर्नेमाजोड दिए ।
संस्थाकाअध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामाभएको कार्यक्रममा प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ प्रमुखअजयअधिकारी,सहकारी म्यानेजर क्लब कास्की अध्यक्ष अपिल कोइराला,पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी, सामुदायिक सेवा केन्द्र लेखनाथ अध्यक्षत्रिलोचन लामिछाने,शिक्षा उपसमिति संयोजकलक्ष्मी बास्तोला, उत्कृष्ट कृषकको तर्फबाट दयारामतिवारी,सम्मानित व्यक्तित्वको तर्फबाट बुद्धिप्रसाद बास्तोला, सल्लाहकार बाबुराम गिरी, सचिव कृष्ण तिवारी लगायतले बोलेका थिए ।
सभामा व्यवस्थापक शंकर पौडेलले सहकारीको वर्तमानअवस्था र भावी योजनाकाबारेमा जानकारी गराएका थिए ।








चुनाव आउन ६५ दिन बाँकी : उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने
आन्दोलनमा जलेको कास्की मालपोतलाई ४ बैंकको सहयोग : कम्प्युटर र प्रिन्टर हस्तान्तरण
शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया