पोखरा महोत्सव स्थगित
समाधान संवाददाता
२०७८ पुष २६ गते १६:१३

पाेखरा । युनाईटेड क्लव पोखराको आयोजनामा आगामी पुष २८ देखि माघ ९ गते सम्म आयोजना हुने भनिएको ११ औं संस्करणको पोखरा महोत्सव स्थगित भएको छ । नेपाल सरकारको कोभिड १९ संकट ब्यवस्थापन समन्वय केन्द्र -सीसीएमसीसी- को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णयलाई पूर्ण रुपमा पालना गर्दै एघारौं संस्करणको पोखरा महोत्सव स्थगित भएको आयोजकले जानकारी दिएको छ ।
क्लबले स्वास्थ्य क्षेत्रमा समेत काम गर्ने भएकाले जनस्वास्थ्य प्रति उत्तरदायित्व वहन गर्नु भन्दै स्थिगित गरेको हो । महोत्सवमा बुक गरिसकिएका स्टल ब्यवशायीहरुलाई अर्को सुचना जारी भएपछि पुन सोही स्टल उपलब्ध गराउने समेत जानकारी गरेको छ ।
धन्यवाद ।
सम्बन्धित








शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया