पार्टी प्यालेस खोल्न अनुमति
समाधान संवाददाता
२०७८ माघ २३ गते १८:३४

पोखरा ।
कोभिड–१९ महामारीमा संक्रमितको संख्या बढेपछि बन्द पार्टी प्यालेसहरुका लागि खुसीको खबर छ । संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले एक सयभन्दा बढी जम्मा नहुने गरी पार्टी प्यालेस सञ्चालन गर्न अनुमति दिएको छ ।
सिसिएमसीको आइतबारको बैठकले जनस्वास्थ्यको मापदण्ड पालना गरेर कूल क्षमताको ५० प्रतिशत वा एक सयभन्दा बढी व्यक्ति जम्मा नहुने गरी पार्टी प्यालेस सञ्चालन गर्न अनुमति दिएको हो ।
सम्बन्धित








शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया