नेपाली कांग्रेस बिपीले पोखरामा मनायो प्रजातन्त्र दिवस
समाधान संवाददाता
२०७८ फागुन ७ गते २०:५७

पोखरा ।
नेपाली कांग्रेस विपीले आइतबार पोखरामा प्रजातन्त्र दिवसको मनाएको छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिघात, भष्ट्रचार र दण्डहिन्ताका विरुद्ध राष्ट्रिय स्वाभिमान समृद्धी र संगठन विस्तारका लागि आइतबार कार्यक्रम गरेको कास्की सभापति चन्द्रबहादुर रानाभाटले बताए ।
एमसिसीका कारण देश रणभूमि बन्दै गएकाले राष्ट्रि स्वाधिनताका लागि नेपाली कांग्रेस विपीले देश भरी प्रदर्शन गर्ने समेत उनले बताए । केन्द्रीय उपाध्यक्ष पुष्पराज पराजुली, सभापति रानाभाट, लगाएतको उपस्थिीति भएको थियो ।
सम्बन्धित








फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया