पाेखरामा साेमबार ब्लायक बरफबाट कसरी बाच्ने

पोखरा ।
आइतबार पोखरामा इतिहासकै बाक्लो र धेरै असिना पानी परेको छ । असिनापानीले पोखराको सडक अवरुद्ध बन्यो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिहको भाग असिनाले टपक्कै छोपेको थियो । असिनाले जनजीवन साथै व्यापार व्यवसाय पनि प्रभावित भएको छ ।
असिना पानीकै कारणले गर्दा पोखराका मुख्य सडकहरु ४ घण्टा अवरुद्ध भएको छ । आइतबार परेको पानीका कारणले पोखरामा ट्राफिक ह्वातै बढेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए । ‘हामीहरुले ५ सय जना ट्राफिक प्रहरी खटाएका थियौं । हल्का पानी परिरहेकै थियो बाटो भरी असिना भएकाले प्रहरीलाई बाटोमा निकाले र ट्राफिक जाम एक्दमै बढ्यो । तर पनि हामीहरुले सिमित साधन स्रोतले ट्राफिक जामलाई हटायौं,’ तिवारीले भने ।
तिवारीका अनुसार आइतबार भन्दा सोमबार बिहान ब्याल बरफबाट बाच्नुपर्ने उनले बताए । सोमबार दिउँसो १ बजेबाट परेको असिना भोली बिहानसम्म रहने भएकाले भोली बिहान ब्याल बरफबाट बाच्ने उनले सुनाए ।सोबार बिहानसम्म रहने भएकाले बिहान हिँड्ने सडक यात्रु, सवारी साधानमा सवारहरुलाई जोगिन उनले अनुरोध गरेका छन् ।
कालो बरफ के हो र यो किन खतरनाक हुन सक्छ ?
जब दिनको तापक्रम न्यानो हुन्छ र रातमा, हामी चिसो भन्दा तल खस्छौं, कुनै पनि हिउँ वा चिसो पग्लन र सडकमा पुनः जमेको अनुमति दिन्छ । जब हिउँ पग्लिन्छ, यसले सडकहरूमा पानी सिर्जना गर्दछ जुन रातमा बरफको पातलो तहमा जम्मा हुन्छ जुन हेर्न गाह्रो हुन सक्छ । कालो बरफ पनि वास्तवमा कालो होइन, यो कालो सडकका कारण कालो देखिन्छ जसले यसलाई अदृश्य खतरा बनाउँछ ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया