दमौलीको आगो निभाउन हेलिकोप्टर प्रयोग
समाधान संवाददाता
२०७८ फागुन २२ गते १४:०६

पोखरा ।
तनहुँ दमौलीको भोर्लेटार चोकको एउटा हार्डवेयर पसलबाट सुरु भएको आगोले अरु थुप्रै पसलहरुमा सल्किएर भीषण रुप लिएपछि हेलिकोप्टरबाट पानी हालेर निभाउने प्रयास गरिएको छ ।
सिम्रिक एयररको हेलिकोप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाइरहेको छ । भूपाल हार्डवेयरमा आइतबार बिहान १० बजे आगो लागेको थियो । आगो निभाउन पोखरा महानगरपालिकाको दमकल पनि दमौली पुगेको छ ।
सम्बन्धित







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया