माओवादीको गण्डकी कमिटीले पूर्णता पायो
समाधान संवाददाता
२०७८ चैत १० गते १३:५७

पोखरा ।
अधिवेशन भएको लामो समयपछि नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटील पूर्णता पाएको छ । यसअघि प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी थिइन् । अरु पदाधिकारी खाली थिए ।
प्रदेश कमिटीको बैठकबाट तीनजना उपाध्यक्ष चयन भएका छन् । पर्वतका गुणाखर बस्याल, बागलुङका ज्ञामनाथ गैह्रे र नवलपुरका मित्रशरण शर्मा उपाध्यक्ष चुनिएका हुन् । सचिवमा गोर्खाका जगन्नाथ खनाल र सहसचिवहरुमा तनहुँका अतिन्द्रकेशरी न्यौपाने, लमजुङका मेखबहादुर भण्डारी र म्याग्दीका टेकबहादुर विक चुनिएका छन् । कोषाध्यक्षमा स्याङ्जाका तारा भुसाल निर्वाचित भएका छन् ।
सम्बन्धित







बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया