गण्डकीको हिउँदे अधिवेशन अन्त्य
समाधान संवाददाता
२०७८ चैत २५ गते १४:५७

पोखरा।
गण्डक सरकारले संसदको चालु हिउँदे तथा नवौं अधिवेशन अन्त्य हुने भएकाे छ। प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले शुक्रबार १२ राति देखि अधिवेशन अन्त्य भएकाे सूचना सभामुख नेत्रनाथ अधिकारीले बताए ।
अधिकारीले चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्ये भएको घोषणा गरेका हुन् । हिउँदे अधिवेशमा गण्डकीमा ३ विधेयक पास भएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया