कास्कीका सिडिओलाई सुप्रबल जनसेवाश्री विभूषण
समाधान संवाददाता
२०७९ वैशाख १ गते २०:३४

पोखरा ।
कास्कीका प्रमखु जिल्ला अधिकारी (सिडिओ) जयनारायण आचार्य सुप्रबल जनसेवाश्रीबाट विभूषित भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई उक्त विभूषण प्रदान गरेकी हुन् ।
आचार्य सप्तरीमा सिडिओ हुँदा नेपाली राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा योगदान पुर्याए बापत सम्मानका लागि गएको असोज ३ गते चयन भएका थिए ।
राष्ट्रपति भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक कृतिमय राष्ट्रदीप, सुप्रबल जनसेवा श्री, प्रबल जनसेवा श्री तथा जनसेवा श्री पदकले शुक्रबार विभूषित गरिएको छ ।
सम्बन्धित








रविको ६० लाख धरौटी आदेश सदर
सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया