व्यवसायीलाई राहत
समाधान संवाददाता
२०७९ वैशाख ६ गते १३:४०

लेखनाथ l
लेखनाथ उद्योग बाणिज्य संघले हालै निधन भएका आफ्ना सदस्यको परिवारलाई राहत दिएको छ । शिसुवा किराना पसलका प्रोपाइछर हर्कबहादुर श्रेष्ठको ७६ वर्षमा २८ चैतमा निधन भएको थियो ।
संघको तर्फबाट समवेदना प्रकट गर्दै राहत स्वरुप ५० हजारको चेक संघका अध्यक्ष छत्रधर आत्रेय र पूर्वअध्यक्ष बाबुराम गिरीले हर्कबहादुरकी श्रीमती सन्तकुमारीलाई हस्तान्तरण गरे ।
सम्बन्धित
तपाईको प्रतिक्रिया