मेयरको टिकट माग्दै कांग्रेस कार्यकर्ताले थुनिदिए कास्की जिल्ला पदाधिकारी
समाधान संवाददाता
२०७९ वैशाख ११ गते १७:१०

पोखरा ।
कांग्रेस कार्यकर्ताहरुले पोखराको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला पदाधिकारीलाई थुनिदिएका छन् ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा बसेका पदाधिकारीको बैठक बसिरहेको बेला वडा सभापति, जिल्लाका कार्यकर्ताहरुले कांग्रेसले मेयर पाउनुपर्ने भन्दै जिल्लाका पदाधिकारीहरुलाई कार्य कक्षमै थुनिदिएको जिल्ला सभापति किशोरदत्त बरालले जानकारी दिए । “पार्टी कार्यालयमा चुनावको विषयमा लिएर बैठक चलिरहेको थियो । बाहिर आन्दोलन गरिरहेका वडा सभापति र कांग्रेसका क्रियाशिल कार्यकताहरुले बैठक कक्षको प्रवेशद्वारमा साँचो लगाइदिका छन्,” सभापति बरालले भने, “१ घण्टादेखि हामी ३५÷३६ जनाको बैठक हलमै थुनिएका छौं ।”
सम्बन्धित







बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया