लमजुङका एमालेका उमेद्वार, बेसिशहरमा पुन गुमानसिं (आठै पालिकाकाे नामावलीसहित)
समाधान संवाददाता
२०७९ वैशाख १२ गते १०:५३

पाेखरा ।
नेकपा (एमालेबाट लमजुङका स्थानीय तहका उमेद्वारकाे टिकट फाइनल गरेकाे छ । एमाले लमजुङका अनुसार सदरमुकाम बेसिशहरमा गुमानसिंह अर्याललाई पुन मेयर पदकाे उमेदवार दिइएकाे छ ।
! १) बेसीशहर नगरपालिका प्रमुख: गुमान सिंह अर्याल उपप्रमुख: पद्मा गुरुङ
२) मध्यनेपाल नगरपालिका प्रमुख: राजकुमार श्रेष्ठ उप प्रमुख: सिता गुरुङ
३) सुन्दरबजर नगरपालिका प्रमुख: भिमबहादुर गुरुङ उपप्रमुख: भवनी केसी
४) राईनस नगरपालिका प्रमुख: सिंहबहादुर थापा उपप्रमुख: शोभा पन्थी चिलुवाल
५) दोर्दी गाउँपालिका अध्यक्ष: युवराज अधिकारी उपाध्यक्ष: उषा गुरुङ
६) मर्स्याङ्दी गाउँपालिका अध्यक्ष: अर्जुन गुरुङ उपाध्यक्ष: जुना थापा
७) क्व्होलासोथर गाउँपालिका अध्यक्ष: सूर्य गुरूङ उपाध्यक्ष: गमी गुरुङ
८) दुधपोखरी गाउँपालिका अध्यक्ष: तेजबहादुर गुरुङ उपाध्यक्ष: कृष्णमाया गुरुङ
सम्बन्धित









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया