यी हुन पाेखराकाे मेयरमा उम्मेदवारी दिएका २८ जना

पोखरा ।
पोखरा महानगरपालिकाको मेयरमा २९ र उपमेयरमा ९ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यालयमा आइतबार र सोमबार गरेर प्रमुखमा २९ र उपप्रमुखमा ९ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयका सूचना अधिकारी निल पनेरुले जानकारी दिए ।
उम्मेदवारीहरुको नाम लिस्ट
प्रमुखमा
कृष्णबहादुर थापा (एमाले), धनराज आचार्य (गठबन्धन–नेकपा एस), शंकर खराल (राप्रपा), गोविन्द गुरूङ (राप्रपा नेपाल), भोजराज खनाल (सचेत नेपाली), प्रेमप्रसाद गुरूङ (मंगोल नेसनल), सञ्जय तिमिल्सिना (मौलिक जरोकिलो), मुक्तिनाथ सुवेदी (नेपाली जनता), मुना बानिया (आमूल परिवर्तन मसिहा), आशिष थापा (उन्नत लोकतन्त्र), भोजराज त्रिपाठी (नेकपा माओवादी समाजवादी), शरणसिंह मोक्तान (पुरूष जनमत), रनबहादुर दमै (देशभक्त समाज), रोशनी बानिया (नेपालका लागि नेपाली), गोविन्दप्रसाद शर्मा (नेकपा समाजवादी), खडकराज पौडेल (गनेश), विमलबहादुर कार्की, डिलबहादुर गुरूङ, नवराज बाँस्तोला, किसानसिंह गुरूङ, नन्दप्रसाद तिवारी, रामराज अधिकारी, अनिलकुमार राई, सुनीलबहादुर कोइराला, ऋषिराम सापकोटा (स्वतन्त्र) छन् । ३ जनाकाे नाम आउन बाँकी ।
उपप्रमुख
मञ्जुदेवी गुरूङ (एमाले), कोपिला रानाभाट –गठबन्धन–कांग्रेस), रञ्जनाकुमारी सेन पौडेल (राप्रपा), शीतला थापा (नेकपा समाजवादी), रामबहादुर तामाङ (मंगोल नेसनल), चिना दवाडी (राप्रपा नेपाल), पदमबहादुर गुरूङ (आमूल परिवर्तन मसिहा), इन्द्र सुनार (नेकपा माओवादी समाजवादी), सोममाया विक (स्वतन्त्र)







बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया