डिसहोमको नयाँ अफर
समाधान संवाददाता
२०७९ वैशाख १५ गते १३:३१

पोखरा l
डिसहोम फाइवरनेटले आफ्नो ग्राहकका लागि ६ सय ९९ रुपैयाँ प्रति महिनाको प्याकेज ल्याएको छ । ५० एमबिपियसको इन्टरनेटसहित डिटिएच कम्बो प्याकेज सार्वजनिक भएको हो ।
मासिक ६ सय ९९, त्रैमासिक २ हजार ९७, अर्ध वार्षिक ४ हजार १ सय ९४ र वार्षिक ८ हजार ३ सय ८८ लाग्ने यो प्याकेजमा फाइफ–जी, डुअल ब्यान्ड राउटर पनि छ । एक वर्षको जडान गर्ने ग्राहकले राउटर सित्तैमा पाउने छन् ।
सम्बन्धित







पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया