राष्ट्र बैंक पूर्व कर्मचारी अध्यक्षमा सिग्देल
समाधान संवाददाता
२०७९ वैशाख १६ गते १२:४२

पोखरा l
नेपाल राष्ट्र वैंक पूर्व कर्मचारी संघ शाखा समिति पोखराको साधारण सभा तथा पाँचौ अधिवशेनले माधवप्रसाद सिग्देलको अध्यक्षतामा नयाँ समिति चुनेको छ ।
बुधबार भएको अधिवेशनवाट उपाध्यक्षमा मुक्तिनाथ चालिसे, सचिवमा मातृकाराज घिमिरे, कोषाध्यक्षमा खिमबहादुर थापा र सहसचिवमा देवेन्द्र लम्साल चयन भए । सदस्यमा धनपति बराल, विष्णुप्रसाद सापकोटा, भरतराज आचार्य र लवकुमार थापा छन् ।
संस्थाका अध्यक्ष रामप्रसाद बस्ताकोटीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया