तोडफोडमा उत्रिएका कांग्रेस कार्यकर्ता २४ घण्टापछि छुटे

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालय तोडफोडमा संलग्न भएको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका २३ जना पार्टी कार्यकर्ता छुटेका छन् ।
कार्यालयमा नाराबाजी गर्दै पुगेका कार्यकर्ताले कांग्रेस गण्डकी प्रदेशको पार्टी कार्यालय तोडफोडमा गरेका थिए । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १८ र २४ का कांग्रेसका कार्यकर्ताहरुले थिए ।
कार्यालयमा नाराबाजी गर्दै पुगेका कार्यकर्ताले कांग्रेस गण्डकी प्रदेशको पार्टी कार्यालय तोडफोडमा गरेका थिए । उनीहरुले कांग्रेस पार्टी कार्यालयमा रहेका कुर्ची र टेवल भाचेर कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मालाई धमक्याएका थिए ।
कांग्रेस नेतालाई पार्टीले उम्मेदावरी फिर्ता गरेर सत्ता गठबन्धनका दलसँग मिलेर जानुपर्ने भएपछि आफूहरु आन्दोलमा उत्रिएको थिए । उनीहरुले कांग्रेस गठबन्धन बिनै चुनाव जित्न आधार भएकाले एक्लाएक्लै चुनावमा जानुपर्ने माग राख्दा सुनुवाइ नभएको भन्दै तोडफोडमा उत्रिएका हुन् । बिहीबार नै सत्ता गठबन्धनले पोखरा महानगरपालिकाको मेयर र उपमेयरको घोषण पत्र सार्वजनिक गर्ने कार्यक्रममा विरोधमा उत्रिएका थिए ।








कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया