गठबन्धनको विरोध गर्दै मेयरमा वागी उम्मेदवारी दिएका कांग्रेसका दुई नेताकाे उम्मेदवारी फिर्ता
समाधान संवाददाता
२०७९ वैशाख १६ गते १७:१५

पोखरा ।
पोखरामा गठबन्धनको विरोध गर्दै मेयरमा वागी उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाली कांग्रेसले मतदातालाई अन्य पाटीमा भोट हाल्न बाध्य गराएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएको ऋषि सापकोटा र नन्द तिवारीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
उनीहरुले शुक्रबार निर्वाचन कार्यालय पुगेर उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् ।
सम्बन्धित







बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया