अपूरा काम गर्न फेरि आएँः गुरुङ
समाधान संवाददाता
२०७९ वैशाख १८ गते १०:२१

पोखरा l
पोखरा २७ को वडाध्यक्षमा पूर्णकुमार गुरुङ दोहोरिन फेरि चुनावी मैदानमा छन् । उनी सत्ता गठबन्धनमा नेपाली कांग्रेसबाट उम्मेदवार छन् ।
गुरुङले ५ वर्षको अवधिमा बाँकी रहेका काम गर्न आफू फेरि दोहोरिन चाहेको बताए । उनले आगामी ५ वर्षमा वडा भवन निर्माण गर्ने लगायत बाँकी विकास, निर्माणक काम गरी वडालाई नमुना बनाउने प्रतिवद्धता गरे । तालचोक र अघौं चोकलाई व्यापारिक हब वनाउने र कवि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थललाई पर्यटकीय आकर्षण केन्द्रका रुपमा विकास गर्दै लैजाने उनले सुनाए ।
सम्बन्धित






सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया