पोखरा २६ एमालेको घरदैलो कार्यक्रम

पोखरा l
पोखरा २६ का नेकपा एमाले उम्मेदवारले घरदैलो कार्यक्रम नियमित गरेका छन् । चुनाव प्रचार प्रचार समिति संयोजक रामचन्द्र तिमिल्सिना ने अब सूर्य ध्वाजाबाहक ५ जनालाई नजिताई विश्राम नलिने बताए ।
चुनाव प्रचारप्रसार समिति संयोजक रामचन्द्र तिमिल्सिनाको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन सात सूर्यमा सात छाप लगाई पोखरा महानगरपालिकाका मेयरको उम्मेदवार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नम्वर २६ का वडाध्यक्षका उम्मेदवार सूर्य नाथ भण्डारी सदस्यमा धुर्व थापा बसन्त बन्जरा, प्रमिला बराल भण्डारी र सर्मिला सुनारलाई अत्यधिक बहुमतले विजयी गराउन अनुरोध गरेका छन् ।
जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टोल कमिटीका अध्यक्ष सरस्वती रानाभाट तथा वडा अध्यक्ष नारायण प्रसाद बराल ,हरिश्चन्द्र देवकोटा ,खड्का रानाभाट,बिकास अधिकारी,बामदेब ढुंगाना,रामहरि ढुंगाना,रमेश रानाभाट लगायत पदाधिकारीहरुको सकृय सहभागिता रहेको थियो । आज सिल्लिगे ,राईथर,खन्त्रीटोल,बुढाघरे टोल,घर्ती चौर, भट्टेथर,सोतो,लगायत ठाउँमा घर दैलो गरेका छन।घरदैलो कार्यक्रममा २००जना भन्दा बढि उपस्थिति रहे को प्रचार प्रचार बिभाग प्रमुख सन्देश तिमिल्सिना ले बताए ।










फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया