दुर्गालाई पुरस्कार
समाधान संवाददाता
२०७९ वैशाख २३ गते १४:००

पोखरा l
पर्वतकी दुर्गा आचार्य उत्कृष्ट अभियन्ता पुरस्कार २०७९ बाट सम्मानित भएकी छन् । आइटीमा उच्च शिक्षा अध्ययनरत दुर्गा विद्यालय शिक्षामा कहिल्यै पनि दोस्रो भइनन् । समाजका विकृति र विसङगति सुधार्ने र सूचनाको मौलिक हकलाई नागरिकसमक्ष पुर्याउन उनको योगदान छ ।
राष्ट्रिय सूचना आयोगले गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुनले उनलाई नगद, प्रमाणपत्रसहित सम्मान गरे । उनलाई विनय कसजू उत्कृष्ट अभियन्ता पुरस्कार प्रदान गरिएको हो । आयोगले उत्कृष्ट सूचना अधिकारीका पुरस्कारका रुपमा ५ जना सरकारी कर्मचारीलाई पनि पुरस्कृत गरेको छ ।
सम्बन्धित








इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया