माओवादी (समाजवादी)का प्रदेश संयोजकले पार्टी छाडे
समाधान संवाददाता
२०७९ वैशाख २३ गते १७:१७
पोखरा l
कर्णजित पुन नेतृत्वको नेकपा माओवादी (समाजवादी)का गण्डकी प्रदेश संयोजक र कास्की जिल्ला अध्यक्षले पार्टी परित्याग गरेका छन् । सो पार्टीबाट कम्युनिस्ट क्रान्ति सम्भव नभएको भन्दै केन्द्रीय सदस्यसमेत रहेका प्रदेश संयोजक बाबुराम मिजार र जिल्ला अध्यक्ष मंगली विकले पार्टी परित्याग गरेका हुन् । लगत्तै उनीहरु राम कार्कीको नेतृत्वमा रहेको नेकपा समाजवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा समाजवादीका नेता कृष्णप्रसाद जैशीले पार्टी प्रवेश गराए ।
नेकपा समाजवादी अहिले चुनावमा होमिएको छ । पोखरा महानगरपालिकामा पार्टीको तर्फबाट मेयरमा गोविन्दप्रसाद शर्मा र उपमेयमार शितला थापा उम्मेदवार छन् ।
सम्बन्धित








सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया