५६ युनिट रगत संकलन
समाधान संवाददाता
२०७९ वैशाख २५ गते १७:०८

पोखरा l
२२औं स्थापना दिवसको अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पोखरा शाखाले खुला रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५६ युनिट रगत संकलन भएको शाखा प्रमुख कुशलसिंह थापाले जानकारी दिए ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रमुख कृष्ण लम्सालले उद्घाटन गरेको कार्यक्रममा क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, विमक समितिका सदस्य तथा आकस्मिक रक्तदान युनिटका अध्यक्ष नेत्र ढकाल, शाखा समितिका अध्यक्ष तारादेवी बराल, दामोदर सापकोटा लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।
सम्बन्धित
१








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया