बाआमाका स्वास्थ्य उपचार गर्न घरमै स्वास्थ्यकर्मी खटाउछौंः नवराज ओझा
समाधान संवाददाता
२०७९ वैशाख २५ गते २२:२०

पाेखरा ।
नेकपा एमाले रुपा गाउँपालिकाका वडाध्यक्षका प्रत्यासी नवराज ओझाले बाआमाको स्वास्थ्य उपचार गर्न घरमै स्वास्थ्य कर्मी खटाउने बताए छन् ।
आइबार रुपामा कोणसभालाई सम्बोधन गर्ने ओझाले अबको कार्यकालमा जनताको सेवामा खटिने वाँचा गरेका छन् । उनले आफ्नो कार्यकालमा गाउँपालिकामा भ्रष्टचार भएका देखाउन चुनौति दिएका छन् ।
गाउँपालिकामा विशेषज्ञ सेवा दिने ओझाले बताए। ‘जनतालाई शिक्षा र स्वास्थ्यको ग्यारेण्टी गर्ने बाचा मेरो भयो’, ओझाले भने । गएको कार्यकालमा पूरा गर्न नसकेको कामलाई निरन्तरता दिएर गाउँपालिकालाई समृद्ध पालिका बनाउने उनले वडाबाँसीलाई प्रतिवद्धर्ता गराएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया