जनताको मनमा एमाले: मन्जुदेवी गुरुङ
समाधान संवाददाता
२०७९ वैशाख २६ गते १६:३४

पोखरा l
पोखरा महानगरपालिका एमाले उपमेयरकी उम्मेदवार मन्जुदेवी गुरुङले ‘एमाले कहिल्यै झुठो बोल्दैन जे बोल्छ त्यो पुरा गर्छ’, भनेकी छन् । गत निर्वाचनमा विजयी भएपछि एमालेले असहज परिस्थितीमा पनि विकासका थुप्रै काम गरेर जनताको मनमा बस्न सफल भएको बताएकी छिन् ।
पोखरामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गुरुङले ‘पहिला न्याय नपाए गोरखा जानु भन्थे अहिले न्याय नपाए पोखरा जानु भन्ने’, बनाएको बताइन् । ‘एमाले पार्टी एक मात्र जनताको रोजाइको पार्टी हो, एमाले भनेर दिनानुदिन जनता, अन्य पार्टीका नेता, कार्यकर्ताहरु एमालेमा प्रवेश गरिरहनु भएको छ’ उनले भनिन् ।
सम्बन्धित








मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
लेखनाथ महोत्सवः जहाँ पुसको जाडोमा रत्यौलीको न्यानो घन्किन्छ
पोखरा विमानस्थलको भ्रष्टाचारमा ५ पूर्वमन्त्री सहित ५५ जनाविरुद्ध मुद्दा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया