हप्तामा दुई दिन बिदा दिने सूचना प्रकाशित
समाधान संवाददाता
२०७९ वैशाख २७ गते १७:३३

पाेखरा ।
सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले साताको दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको हो । जेठ १ गतेदेखि लागु हुनेभएसंगै कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ ।
वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

सम्बन्धित








राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया