तनहुँमा मेयरका उम्मेदवार जोशीमाथि हातपात
समाधान संवाददाता
२०७९ वैशाख ३० गते १६:४९

। तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि नेपली कांग्रेस कार्यकर्ताले कुटपिट भएको छ ।
ब्यास नगरपालिका–८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका जोसीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटेका हुन् । उनको टाउकोमा चोट लागेको छ । ंग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार बनेका छन् ।
जोसिले आफु भागेर बाचेको बताए । ‘म माथि आक्रमण भयो । धन्न कोठा भित्र पसे र बाँचे,’ जोसीले भने । जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जोशीमाथि मतपत्र च्यातेको आरोप लागेको बताए । ‘उहाँले मत पत्र च्यात्नुभएछ । आक्रोशमा कांग्रेस कार्यकर्ताले आक्रमर्ण गरेका हुन् । ।
सम्बन्धित







सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया