कास्कीकाे मादीमा मतगणना सुरु
समाधान संवाददाता
२०७९ वैशाख ३१ गते ११:४५

पाेखरा ।
कास्कीकाे मादीमा मतगणना सुरु भएकाे छ । वडा नम्बर १ र २ बाट मत गन्न थालिएको त्यहाँस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गणनाअघि सर्वदलीय बैठक बसेको थियो ।
शुक्रबार राति अबेरमात्रै सबै वडाका मतपेटिका आएको हुँदा शनिबार बिहान सर्वदलीय बैठक डाकिएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया