कास्कीको अन्नपूर्णमा मतगणना सुरु

समाधान संवाददाता २०७९ वैशाख ३१ गते ११:५४

पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा मत गणना सुरु भएको छ । सर्वदलीय बैठक सकेर मतगणना सुरु गरिएको हो ।

अन्नपूर्ण गापाको अध्यक्षमा कांग्रेसबाट युवराज कुँवर र एमालेबाट विष्णु केसी उम्मेदवार छन् ।

Advertisement

तपाईको प्रतिक्रिया