स्याङ्जा विरुवामा कांग्रेसका डिआर पाेखरेलकाे अग्रता

समाधान संवाददाता २०७९ वैशाख ३१ गते १७:३७

पाेखरामा ।

स्यङ्जाकाे विरुवा गाँउ पालिकामा नेपाली कांग्रेसका डाेलराज पाेखरेलले सुरुवाती अग्रता लिएका छन् ।

पाेखरामा बसेर पत्रकारिता गरेका पाेखरेल पछिल्लाे समय राजनीतिमा सकृय छन् । पाेखरेलले १५१ मत ल्याउदा उनका निकटम प्रतिद्वन्दी एमालेका उमेदवारले ८९ मत पाएका छन् । ०७४ काे स्थानीय चुनावमा याे पालिकामा एमालेले जितेकाे थियाे ।

Advertisement

तपाईको प्रतिक्रिया