गाेरखाका २ वडामा माओवादी प्यानल विजयी
समाधान संवाददाता
२०७९ जेठ १ गते १०:४८

गोरखा ।
धार्चे गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । २४४ मत ल्याएर माओवादी केन्द्रका रामसिंह गुरुङ प्यानलसहित विजयी भएका हुन् । उनका प्रत्यासी नेपाली कांग्रेसका प्रकाश घलेले १७५ मत ल्याएका छन् । उक्त वडामा कुल ४४१ मत खसेको थियो ।
अजिरकोट गाउँपालिका वडा नम्वर १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मनोज गुरुङ विजयी भएका छन् । उनी ४ सय ६४ मत ल्याउँदै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर गुरुङले ४३३ मत ल्याए ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया