कास्कीको अन्नपूर्ण गाउँपालिकामा एमालेका विष्णु केसीको अग्रता
समाधान संवाददाता
२०७९ जेठ १ गते १२:११

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेकपा विष्णु केसीले अग्रता लिएका छन् । उनले १ हजरा ५ सय ८ मत प्राप्त गरेका छन् भने नेपाली काग्रेसका उमेद्वार युवराज कुवँरले १ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा नेकपा एमालकी चन्द्रकला अधिकारीले १ हजार ४ सय ९६ मत प्राप्त गरीन् भने नेपाली काग्रेसकी खीमकुमारी गुरुङले १ हजार ४ सय ३६ मत प्राप्त गरेकी छन् । अन्नपुर्ण गाउँपालिकामा २० हजार ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेका निर्वाचन कार्यालयले जानकारी दिएकाे छ ।
सम्बन्धित







६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया