कास्कीको माछापुच्छ्रे गाउँपालिकाका ५ वडामा कांग्रेस विजयी
समाधान संवाददाता
२०७९ जेठ १ गते १४:५६

माछापुच्छ्रे ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाका वडा नम्बर १,२,३,४ र ५ मा नेपाली कांग्रेसकाले जित हात पारेको छ । वडा नमबर १ मा इन्द्र गुरुङ, वडा नम्बर २ मा गणेश आचार्य, वडा नम्बर ३ मा हरिश्चन्द्र लंसाल, वडा नम्बर ४ मधुसूदन अधिकारी र वडा नम्बर ५ मा नारायण पौडेल विजयी भएका छन् ।
पालिका प्रमुख र उपप्रमुखको नतिजा भने आउन बाकीँ छ ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया