पोखरा २९ मा एमाले प्यानलै विजयी
समाधान संवाददाता
२०७९ जेठ ८ गते १४:३६

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २९ मा एमालेको प्यानलै विजयी भएको छ । नेकपा एमालेका श्रीप्रसाद गुरुङ नेपाली कांग्रेसका सुदेव गुरुङलाई पराजीत गर्दे वडाध्यक्ष चुनिएका हुन् । श्रीप्रसादले २ हजार ४९ मत प्राप्त गरेका छन् । सुदेवले १ हजार ६ सय ७४ मत प्राप्त गरे ।
खुला सदस्यमा क्षेत्र बहादुर गुरुङ २ हजार ४८, कालिदास पोख्रेलले १ हजार ९ सय ५८, महिला सदस्यमा निर्मला पौडेल २ हजार १६ र दलित महिला सदस्यमा सुकुमाया विश्वकर्मा २ हजार ८४ मत प्राप्त गर्दै विजयी भएका छन् ।
सम्बन्धित







६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया