पोखरा ३१ बेगनाशमा कांग्रेसका ढकनाथ कँडेल विजयी
समाधान संवाददाता
२०७९ जेठ ९ गते १७:०७

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ३१ वडाध्यक्षमा नेपाली कांग्रेसका ढकनाथ कँडेल विजयी भएका छन् । कँडेल नेकपा एमालेका चिरन्जीवी बन्जरालाई पराजीत गर्दै वडाध्यक्ष चुनिएका हुन् । कँडेलले १ हजार ८ सय ९८ मत प्राप्त गर्दा बन्जराले १ हजार ७ सय ३७ मत प्राप्त गरे
सदस्यमा भने एमालेले एमालेले जितेको छ । महिला सदस्यमा धनदेवी तिवारी, दलित महिला सदस्यमा तारा परियार, सदस्यमा देवेन्द्रराज अधिकारी र विनोदमणी लामिछाने विजयी भएका छन् ।
सम्बन्धित








कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया