कमान्ड सेनापती चट्टान कलामा २८ नं. बाहिनी अड्डा प्रथम
समाधान संवाददाता
२०७९ जेठ १० गते १४:५२

जोमसोम–
मुस्ताङको जोमसोम स्थित नेपाली सेनाको आर्मी ब्यारेकमा मंगलबार सम्पन्न ‘कमान्ड सेनापती चट्टान कला प्रतियोगिता २०७९ मा श्री २८ नं. बाहिनी अड्डा प्रथम भएको छ ।
नेपाली सेनाको मध्यकमान्ड हेडक्वाटर अन्तर्गत रहेका ६ वटा बाहिनी अड्डाबीच भएको चट्टान कला प्रतियोगितामा श्री २८ नं. बाहिनी पहिलो भएको हो ।
‘कमाण्ड सेनापती चट्टान कला ०७९’ अन्तर्गत ¥यापलिङ,क्लयाम्बिङ र नट÷हिच प्रतियोगिताको प्रतिस्पर्धा गराईएको थियो ।प्रतियोगिता श्री २३ नं. बाहिनी अड्डाका बाहिनीपति स.र. रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सम्बन्धित






जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया