दाहाल र देउवा बारा र पर्सामा
समाधान संवाददाता
२०७५ चैत १९ गते १४:४४

समाधान संवाददाता, काठमाडाैं
पछिल्लो अवस्थाबारे जानकारी लिन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा बारा र पर्सा पुगेका छन् ।
देउवाले वीरगन्जस्थित सरकारी अस्पतालमा उपचार गराइरहेकाको अवस्थाबारे जानकारी लिए र कांग्रेसको तर्फबाट २५ लाख सहयोग गर्ने घोषणा गरे । उनले केन्द्र सरकारको उपस्थित कम देखिएको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।
दाहालले भने भ्रमणका क्रममा राहत वितरण गर्ने कार्यक्रम रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया