प्रदेश मुख्यमन्त्री पोखरेल र पूर्वमुख्यमन्त्री गुरुङबीच भेट
समाधान संवाददाता
२०७९ जेठ १३ गते १६:२८

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबीच जेठ १३ गते शुक्रबार मुख्यमन्त्री निवासमा भेट भएको छ ।
आागमी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका सन्दर्भमा उक्त भेट भएको हो । संघीयता मजबुत बनाउन, प्रदेशको औचित्य पुष्टि हुने र नागरिकको मन छुने बजेट बनाउने बारेमा उनीहरुबीच छलफल भएको छ ।
संघ सरकारले अझै पनि अधिकार र स्रोत हस्तान्तरणमा उदारता देखाउन नसकेकोमा सत्ता र प्रतिपक्ष मिलेर संयुक्त आवाज उठाउनु पर्ने बारेमा उनीहरुबीच छलफल भएको थियो ।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया