नाउरी कोट माथि लेकमा विमान खसेको आंशका फिस्टेल एयरको हेलिकोप्टर मार्फत खोजी तिब्र
समाधान संवाददाता
२०७९ जेठ १५ गते १२:१८

पोखरा ।
मुस्ताङको थासाङ गाउँपालिका २, नाउरी कोटको माथि लेकमा तारा एयरको विमान खसेको आशंका गरिएको छ । स्थानीयले नाउरी कोट माथी ठूलो आवाज सुनेपछि फिस्टेल एयरको हेलिकोप्टरमार्फत नाउरी कोटको एरियामा खाेजि कार्य गरिएकाे छ ।
मुस्ताङका स्थानीयले नाउरी कोट माथी लेकमा ठूलो आवाज आएको बताएका छन् । उनीहरुले त्यहाँकाे मौसम प्रतिकुल रहेकाले खोजिकार्य प्रभावकारी नभएको जनाए ।
सम्बन्धित








कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया