१० जनाको शव लिएर पोखरा आएको हेलिकोप्टर काठमाडौं उड्यो
युवराज गुरुङ ‘युनिश’
२०७९ जेठ १६ गते १८:२२

पोखरा ।
तारा एयेरको प्लेन दुर्घटनामा परेर मृत्यु भएका १० जनाको शव पोखरा विमानस्थलमा ल्याण्ड गरेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौं उडेको छ । पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परी मृत्यु भएका २१ जनाको शव भेटिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया