अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्रलाई थप ४ दिन हिरासतमा राख्ने अदालतको अनुमति
समाधान संवाददाता
२०७९ जेठ १७ गते १९:०५

पोखरा ।
अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्र पौडेल मनुलाई कास्की जिल्ला अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालयले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध ¥यालीमा सरकारी सवारीको चाबी खोसेको भन्दै जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो । मुनविरुद्ध अदालतमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ ।
सम्बन्धित







वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया