फेसिन्ङ संघ वरिष्ठ उपाध्यक्षमा राम
समाधान संवाददाता
२०७९ जेठ १८ गते १५:५५

पोखरा ।
कास्की जिल्ला फेन्सिङ संघको हालै बसेको नियमित पूर्ण बैंठकले रामबहादुर गुरुङलाई वरिष्ठ उपाध्यक्ष पदमा मनोनित गरेकोे छ । गुरुङलाई मंगलबार पदस्थापन गरिएको छ ।
कार्यक्रममा फेन्सिङ संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष विजय शाहीले गुरुङलाई संघमा आवद्ध गराउन पाउँदा खुसी लागेको बताए । केन्द्रीय सदस्य तथा कास्की जिल्ला सल्लाहकार रेखमाया गुरुङ, कास्की सल्लाहकार कृष्ण रानाभाट, उपाध्यक्ष छवि गुरुङ, सचिव सन्दीप बराल, कोषाध्यक्ष निशान कार्की, सदस्य चिजा गुरुङ लगायतले कार्यक्रममा बोलेका थिए । कार्यक्रम संघका अध्यक्ष विजय शाहीको अध्यक्षतामा भएको थियो ।
सम्बन्धित







‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया