पोखरा विमानस्थललाई ४ अर्ब ४० करोड बजेट
समाधान संवाददाता
२०७९ जेठ १९ गते १९:०६

पोखरा ।
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई ४ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
निर्माण कार्य अन्तिम चरणमा रहेको विमानस्थलका लागि सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत बजेट विनियोजन गरेको हो ।
विमानस्थलमा चालु आवमा ५ अर्ब १८ करोड १७ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन भइरहेको छ । गत आवमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले ३ अर्ब ७ करोड २९ लाख रुपैयाँ बजेट खर्च गरेको थियो ।
सम्बन्धित








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया