हेम्जामा मोटरसाइकल अनियन्त्रित हुदाँ एकको मृत्यु, एक घाइते
समाधान संवाददाता
२०७९ जेठ २४ गते १०:५९

पोखरा ।
पोखरा २५ हेम्जामा गुडिरहेको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाइते भएका छन् ।
सोमबार राति नौडाँडाबाट पोखरातर्फ जाँदै गरेको ग १० प ७६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका २७ वर्षीय अक्षयराज कुँवरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएकाे प्रहरीले जानकारी दिएको छ ।
गम्भीर घाइते भएका ३५ वर्षीय दिलिप कुँवरको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया