डिभाइन युथ क्लबद्वारा रक्तदान कार्यक्रम
समाधान संवाददाता
२०७९ जेठ २४ गते १२:०१

पोखरा ।
श्यामा श्याम सत्सङ न्युरोडको १०औ बार्षिकउत्सबको उपलक्षमा डिभाइन युथ क्लब कास्कीद्वारा वृहत खुला ‘रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ । डा वसन्त कुमार ताम्राकार को प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए । विभिन्न संघ सस्थाका व्यक्तित्वको पनि उपस्थिति रहेको थियो ।
अहिले को अवस्था लाई नियाल्दा पछिल्लो समयमा रगतको अभाव रहेकोले र केहि थप सहयोग होस भन्ने उदेश्यले उक्त कार्यक्रम संचालन गरेको डिभाइन युथ क्लव कास्कीका अध्यक्ष सुकदेव गुरुङ ले बताएका छन् ।
सम्बन्धित








पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया