वाइफाइबाट चल्ने एसी बजारमा
समाधान संवाददाता
२०७९ जेठ २४ गते १३:४४

पोखरा ।
एलजी ब्रान्डले स्र्माट थिङक्यु भएको वाइफाइबाट चल्ने एसी नेपाली बजारमा ल्याएको छ । स्मार्ट थिङक्यु भएको एससी वाइफाइमार्फत जुनसुकै ठाउँबाट आफ्नो मोबाइलबाट चलाउन मिल्छ । आवाजले पनि वाइफाइमार्फत यसलाई नियन्त्रण गर्न सकिन्छ ।
इन्भटर्र प्रविधि भएको यस एससीमा १० वर्षको वारेन्टी छ । यो एसी सबै मौसमका लागि उपयोगी हुने कम्पनीले जनाएको छ । डुएल इन्भर्टर कम्प्रेसर रहेको यो एसीले ७०% बिजुली बचत गर्ने छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने कम्पनीको दाबी छ ।
एलजी घरायसी सामग्रीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्रालि हो ।
सम्बन्धित







ढोरपाटनमा फस्टायो घोडचढी
दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
सिंजालीलाई केशर पुरस्कार
८ देशका नागरिक अमेरिका यात्रामा प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया